भूल सुधार गरिएको सम्बन्धमा

५ बैशाख २०७८, आईतवार ०६:०८ मा प्रकाशित

हामीबाट संचालित नेपाली गाथा डट कम अनलाइन पत्रिकामा “रअ प्रमुख र ओलीबीच चार बुँदे सहमति, ६ महिनापछि भयाे खुलासा” शीर्षकमा मिति २०७८–०१–०२ गते दिउसो ३ बजे र ५४ मिनेट केहि प्राविधिक असावधानीका कारण समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जगतमा पत्रकार आचार संहिता प्रतिकूल भएको भनि विभिन्न कोणबाट गम्भीर प्रश्न उठेको यहाँहरूलाई बिदितै छ ।

पत्रकार आचारसंहिता विरूद्धको सामग्री असावधानीवश उज्यालो नेटवर्कबाट समाचार साभार गरी प्रकाशित हुन गएकाले प्रेस काउन्सिलको निर्देशनबमोजिम वेब साइटबाट उक्त सामाग्री हटाइएको सम्पूर्ण पाठकवर्गलाई जानकारी गराउन चाहन्छौं । आगामी दिनमा पत्रकारिताको आचारसंहिता बमोजिम सावधानी अपनाउने प्रतिबद्धता पनि जनाउछौं ।

 

रन्जिता राई
सम्पादक
नेपाली गाथा डट कम

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०