भोलि विहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

३१ चैत्र २०७७, मंगलवार १५:४३ मा प्रकाशित

काठमाडौं । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएको छन् ।

भोली बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना तथा सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी दिने भएका छन् ।

ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशवासीलाई सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०