संविधानको रक्षाका लागि प्रतिगमन विरोधी शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

९ बैशाख २०७८, बिहीबार ०७:०६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमन विरोधी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा बिहीबार   शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

कम्युनिस्ट आन्दोलनमा चल्ने अन्तर्संघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसंगतिलाई संघर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिस्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६