नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज

१५ बैशाख २०७८, बुधबार ०४:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बुधबार) बस्दै छ।

दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

कोरोना महामारीका कारण पार्टीको १४ औं महाधिवेशन प्रभावित बन्ने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस !