४ हजार ८९७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ को मृत्यु

१५ बैशाख २०७८, बुधबार १२:४८ मा प्रकाशित

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८३४ जनाको आरटी–पीसीआर एन्टिजेन परीक्षण गर्दा ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ८७९ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ जना र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ८९७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०