सुनकाे मूल्यमा सामान्य गिरावट

३१ चैत्र २०७७, मंगलवार १५:५२ मा प्रकाशित

काठमाडाैं ।  मंगलबार नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएको छ । साेमबार १ सय रुपैयाँले बढेकाे छापावाला सुनकाे मूल्य मंगलबार १ सयले घटेर प्रतिताेला ८९ हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

आज तेजावी सुनकाे मूल्य ८९ हजार ५० रहेकाे छ ।

त्यस्तै मंगलबार चाँदीकाे मूल्य भने घटेकाे छ । साेमबार स्थिर रहेकाे चाँदी मंगलबार १५ रुपैयाँ घटेर प्रतिताेला १२६०मा काराेकार भएकाे महासघंले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०