कोरोनाबाट आज १२९ जनाको मृत्यु, ८, ८९० संक्रमित थपिए

८ जेष्ठ २०७८, शनिबार १७:३४ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट आज १२९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८,९८० जना कोरोना संक्रमित थप भएका छन् भने निको हुनेको संख्या ८,८४८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !