विपक्षी गठबन्धनका शीर्ष नेतासहित सांसदहरू सर्वोच्चमा

१० जेष्ठ २०७८, सोमबार १४:२६ मा प्रकाशित

काठमाडौं । विपक्षी गठबन्धनमा रहेका सांसहरुसहित शीर्ष नेताहरू सर्वोच्च अदालत गएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल समूहका नेताहरुबीच भएको छलफलपछि उनीहरू सर्वोच्च गएका हुन् ।

टोलीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका नेताहरू छन् ।

उनीहरू प्रतिनिधिसभा विघटनविरुद्ध एक भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०