माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

१० जेष्ठ २०७८, सोमबार २२:१९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर कारबाहीमा परेकी झाँक्रीले त्यो कारबाहीको कुनै मान्यता नहुने बताइन् । उनले आफूहरु पनि बसेर ओलीलाई कारबाही गर्न सक्ने भन्दै सोधिएको स्पष्टीकरण पत्र पनि आफूहरुले नपाएको उनको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०