उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि

१२ जेष्ठ २०७८, बुधबार १७:०२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् । देशभरिमा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !