प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

१४ जेष्ठ २०७८, शुक्रबार १२:१७ मा प्रकाशित

काठमाडौं । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !