कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा हुने

१७ जेष्ठ २०७८, सोमबार २०:२० मा प्रकाशित

काठमाण्डाै । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । अर्जेन्टिनामा हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण त्यहाँ नहुने भएपछि अन्योल भएको थियो ।

दक्षिण अमेरिकी फुटबल महासङ्घले प्रतियोगिता अर्जेन्टिनाबाट ब्राजिलमा गर्ने निर्णय गरेको फुटबलसम्बन्धी वेबसाइट गोल डटकमले जनाएको छ । कोपा अमेरिका सुरु हुनु १३ दिनअघि आज बिहान मात्रै अर्जेन्टिनामा नहुने भएपछि अन्योल भएको थियो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुनेछ । सन् २०२० मा हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६