एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने बालुवाटारको निर्णय

१८ जेष्ठ २०७८, मंगलवार १४:१६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । आजको स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए ।

आजकोे बैठकले खनाल–नेपाल समूहका १२ नेतालाई कारबाहीबारे निर्णय नगरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६