योगेश भट्टराईको निष्कर्ष एमाले एकताको लागी दुई समस्या केपी–माधव–झलनाथ नै हुन्

२६ जेष्ठ २०७८, बुधबार १२:०३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले नेकपा एमाले एकताको मुख्य समस्या दुई धु्रर्बमा उभिएका शीर्ष नेतृत्व भएको जिकिर गरेका छन् ।

एमालेका शीर्ष नेतृत्व आफ्नै पार्टीका नेताहरुसंग सहकार्य गर्न तयार नहुने तर विपक्षीसंग सत्ता साँझेदारी गर्न तयार रहने प्रवृत्तिले पार्टी एकतामा समस्या आएको दावी गरेका छन् । उनले शीर्ष नेतृत्वबीच गम्भिर छलफल गरी साझा निष्कर्षका

साथ पार्टी एकता बचाउनुपर्नेमा जोड दिएका छन् । बुधबार सामजिक सञ्जाल मार्फत पार्टी एकताको मुख्य बाधक केपी–माधव–झलनाथ रहेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस !