मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

२७ जेष्ठ २०७८, बिहीबार १५:३९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

ओली नेतृत्वको मन्त्रिमन्डलमा खगराज अधिकारी गृहमन्त्री बनेका छन् । उनी पाँचौँ वरीयतामा छन् ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् । ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री बनाइएको छ ।

सूची पढ्नोस्

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६