सरकारले थप्यो कर तिर्ने समय असार २५ गतेसम्म

२ असार २०७८, बुधबार २०:४३ मा प्रकाशित

काठमाडौँ । सरकारले कर तिर्ने म्याद असार २५ सम्म थपेको छ । समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाइ भएपछि अर्थ मन्त्रालयले कर तिर्ने म्याद थपेको हो ।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस !