नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम

९ असार २०७८, बुधबार ०९:४४ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमको जिएसएम मोबाइलमा फाने नलाग्ने समस्या समाधान गरेको छ ।

बुधबार बिहानैदेखि देशैभरका मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो। मर्मत पछि अहिले समस्या समाधान भएको टेलिकमले जनाएको छ ।

टेलिकमले जनाए अनुसार बिहान ६ बजेदेखि साढे ८ बजेसम्म जिएसएम मोबाइल नेटवर्कमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !