उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक सार्वजनिक चल्न पाउने

१४ असार २०७८, सोमबार १२:४० मा प्रकाशित

काठमाडौं । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशाषन प्रमुखहरुको बैठकले जोरविजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !