कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पुरा, कसको को सँग हुँदैछ भिडन्त

१७ असार २०७८, बिहीबार १६:१८ मा प्रकाशित

काठमाडौं । कोपा अमेरिकाको समुहचरणबाट क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

मंगलबार विहान समुहचरणको खेल सकिएपछि क्वाटरफाइनलका लागी ८ वटा टिम तय भएका हुन् ।

को को छानिए  ?
समुह ‘ए’ –अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली ।
समुह ‘बी’ – ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडर ।

को को पाए प्रतिष्पर्धी ?

पहिलो खेलमा पेरु र पाराग्वे बिच हुनेछ भने दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन् । यसैगरी तेस्रो खेलमा उरुग्वे र कोलम्बिया बिच हुनेछ भने चौंथो खेलमा अर्जेन्टिना र इक्वेइडर बिच भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस !