यथास्थितिको बैठकमा जान सम्भब छैन: माधव समूह

१७ असार २०७८, बिहीबार २२:२६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको छ । नेकपा केपी ओली समूहले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस !