केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव बालुवाटार पुग्यो 

१८ असार २०७८, शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । आज बालुवाटारमा बोलाइएको बैठकमा उनी सहभागी हुन लागेका हुन् ।

बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । खनाल–नेपाल समूहले भने बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !