जसपाका दुबै पक्ष साउन ११ गते आउनू : निर्वाचन आयोग

७ श्रावण २०७८, बिहीबार २२:२५ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुबै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा आउन आदेश दिएको छ ।

बिहीबार  कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगले इजलासले आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस !