नेपाललाई १३५ रनको लक्ष्य

२२ भाद्र २०७८, मंगलवार १४:०४ मा प्रकाशित

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो  एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभर बलिङ गर्दै ३५ रन दिएर चार विकेट लिए।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६