इन्डोनेसियाको जेलमा आगलागी ४१ जनाको मृत्यु

२३ भाद्र २०७८, बुधबार १५:०२ मा प्रकाशित

काठमाडौं । इन्डोनेसियाको एउटा भीडभाडयुक्त जेलमा बुधबार बिहानै भीषण आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

राजधानी नजिकैै रहेको सो जेलमा आगलागी हुँदा अन्य ८० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक पर्चुगिच् र एक दक्षिण अफ्रिकी गरी दुई विदेशी नागरिक पनि छन् ।

मारिनेमध्ये अधिकांश लागूपदार्थ अभियुक्त रहेका इन्डोनेसियाका न्याय तथा मानवअधिकार मन्त्री यासोना लाओलीले बताएका छन् । उनले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६